माओवादी निकट खेलकुद महासंघ मकवानपुरको जिल्ला भेला सम्मपन्न, अध्यक्षमा पराजुली

भदौ, हेटौडा – अखिल नेपाल खेलकुद महासंघ मकवानपुरको जिल्ला भेला सम्पन्न भएको छ । बुधबार हेटौँडामा सम्पन्न भेलाले भोजराज पराजुलीको अध्यक्षतामा ४१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा पुष्पराज पुडासैनी, सचिव ईश्वर छत्कुली, सह-सचिव मदन उप्रेती र कोषाध्यक्ष शोभा सिङलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा रबिन्द्र राई, बिकल भोलन, कपिल सिङतान, आरती लामा, कबिता खड्का, अनिषा लामा, सचिन केसी, सन्दीप पौडेल, अङगत सिन्तान, अस्मिता योन्जन, बिक्रम योन्जन, राम छन्कुली, चुनबहादुर पाख्रिन, रामशरण माझी, अनिल थिङ, दिलकुमार थिङ, प्रकाश बर्तौला, सरोज पाण्डे, अरुण शाक्य, सन्तोषा घलान, रमेश...