थाहा फोटो प्रदर्शनी सम्पन्न १३ हजारले गरे अवलोकन
कार्तिक, काठमाण्डौं – थाहा नगरपालिकाको आयोजनामा काठमाण्डौको बसन्तपुर डबलीमा भएको फोटो प्रदर्शनीमा करिब ६ सय बिदेशी सहित करिब १३ हजार जनाले अवलोकन गरेका छन् । थाहा नगर र इन्द्रसरोबर आसपासका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका करिब एक सय ओटा फोटोको यही कात्तिक १८ गतेदेखि प्रदर्शनीमा राखिएको थियो । फोटो प्रदर्शनीले थाहा नगरको पर्यटनको बिकासलाई टेवा पुगेको नगर प्रमुख बिष्णु बहादुर बिष्टले बताउनुभयो । प्रदर्शनीमा राखिएका मध्ये १५ वटा फोटो जर्मन न्युजिल्यान्ड र उक्रेनका पर्यटनकले खरिद गरे भने ५० भन्दा बढी फोटो बिक्री भएको कार्यक्रम ब्यवस्थापन गर्ने जिम्मा लिएको...


















