यी नेपाली चेली, जसले मासिक करोडौं कमाउछिन
साउन ८ हेटौडा – सायद धेरैलाई थाहा नहोला नेपालीको पनि ६ मिलियन सब्स्क्राईब भएको युट्युब च्यानल छ भनेर । तर यो साचो हो एक नेपाली चेली प्रमिस तामाङको ‘डोप२१११’ नामक युट्युब च्यानल छ । जहा लगभग ६ मिलियन सब्सक्राइब रहेको छ । धेरै नेपालीलाई थाहा नहुनुको पछाडीको कारण भनेको प्रमिस तामाङले उक्त च्यानलमा नेपाली नबोल्नु हो । विभिन्न चर्चित सेलिब्रिटी जस्तै देखिने मेकअप गरेर चर्चित बनेकी उनलाई नेपालीले भन्दा बढी विदेशीले चिन्दछन । त्यसैले त उनको च्यानलमा नेपाली थोरै मात्रमा सब्स्क्राईबर छन । धेरै वटा भिडियो बनाएकी उनले पछिल्लो...



















