आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्येश्यले फूलमायाले ल्याइन,’हेटौडा मकवानपुर भाग २’ (भिडियो)
पुस, हेटौंडा – मकवानपुरे गीतकार एवम् लोकदोहोरी गायिका फुलमाया थिङको नया लोकदोहोरी गीत सार्वजनिक भएको छ । उनले ‘हेटौडा मकवानपुर’ बोलको गीतको अपार सफलतापछि ‘हेटौडा मकवानपुर भाग २’ लोकदोहोरी गीत ल्याएको छ । हेटौंडा म्युजिक क्रियसनको अफिसियल युट्युब च्यानलबाट बिहीबार सार्बजानिक भएको हो । गीतकार फुलमाया थिङकै शब्द, दिपक सागर तिवारीको लयमा रहेको सो गीतमा गायिका प्रमिला अर्याल र जनक लामा आवाज रहेको छ । मकवानपुरको विभिन्न ऐतिहासिक स्थान तथा पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नको लागि गीतमा ‘राम्रो पथपर्दशक बन्ने सके, घुम्न आउलान आन्तरिक पर्यटक, घुमी हेर्नुहोस् एकचोटी राम्रो हाम्रो...



















