धुर्मुस-सुन्तलीको ‘लिपुलेक’ (भिडियो)

तामसालिङ खबर
६ जेष्ठ २०७७, मंगलवार १६:२३

जेठ ६, काठमाडौं – समाजसेवी तथा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को छोटो भिडियो ‘लिपुलेक’ सार्बजनिक भएको छ ।

धुर्मुस सुन्तलीको निर्देशनमा बनेको ‘लिपुलेक’ सोमबार धुर्मुस सुन्तली युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको हो । यस भिडियोमा धुर्मुस र सुन्तलीको मुख्य अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*