माओवादीका उम्मेदवारमाथि एमाले कार्यकर्ताद्वारा आक्रणम, ४ जना घाइते

बैशाख, रामेछाप – रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालुमा माओवादी केन्द्रका उमेद्धवार माथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेका छन् । आक्रमणबाट बडाध्यक्षका उमेद्वार सहित तीनजना माओवादी कार्यकर्ता घाइते भएको छन् । घाइते मध्य वडाध्यक्षका उम्मेदवार यमबहादुर कार्की ‘भूपाल’को अवस्था गम्भीर रहेका छ । उनको पालिका अस्पतामा उपचार हुन नसकेपछि काठमाडौंको ट्रामा सेन्टरमा लगिएको छ । रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल सामान्य घाइते भएका छन् । गएति १ बजे घर नजिकै छिमेकीको घरमा बसीरहेका घाइते उमेद्वार कार्की सहितका माओवादी कार्यकर्तामाथि मतदातालाई पैसा बढ्दै आएका एमाले कार्यकर्तालाई पैसा...