निर्मल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी कमिटि गठन
साउन, हेटौडा – हेटौंडा उप महानगरपालिका १९ मा रहेको निर्मल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी बिद्यार्थी युनियन क्याम्पस कमिटि गठन गरेको छ । अखिल क्रान्तिकारी जिल्ला कमिटी मकवानपुरद्वारा सन्चालित विद्यार्थी जागरणअभियान अन्तर्गत बिहिबार कमिटि गठन गरिएको हो । BBS तर्फ बिनोद थिङको अध्यक्षतामा १३ सदस्यीय क्याम्पस कमिटि गठन गरिएको छ । जसको उपाध्यक्ष पुष्पा पुरी, सचिबमा भुवानी रुम्बा, सह–सचीव बिमला थिङ् र कोषाध्यक्षमा अन्जिता भुजेल रहेका छन त्यसै गरि BED तर्फ अमन पुरीको अध्यक्षतामा १५ सदस्य कमिटी गठन गरिएको छ। उपाध्यक्षमा सहदेब गोले, सचिबमा निगिता जिम्बा, सह सचिबमा , सजित...



















