युवा घेदुङको संघिय अध्यक्षमा बिलाम मोक्तान चयन (नामावली सहित)

तामसालिङ खबर
२९ पुष २०७६, मंगलवार १२:३०

पुस २९, काठमाण्डौ – नेपाल तामाङ युवा घेदुङकाे छैठाैं राष्ट्रिय सम्मेलनबाट संघिय अध्यक्षमा बिलाम मोक्तान चयन भएका छन् । माेक्तानकाे नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन भएको हो ।

युवा घेदुङको बरिष्ठ उपाध्यक्षमा सोमराज तामाङ, उपाध्यक्षहरु रसिला लामा, संगम लामा. सोम तामाङ, चन्द्रिका तामाङ, महासचिबमा धनबहादुर तामाङ, सचिबहरुमा धम्बा तामाङ (मिलन), शोभा तामाङ, बीरबहादुर लामा, कोषाध्यक्षमा राजु तामाङ, सह-कोषाध्यक्षमा मिलन तामाङ लगायत रहेका छन् ।

त्यस्तै, प्रदेश अध्यक्षहरुमा प्रदेश १ मा धिरेन थिङ, प्रदेश २ मा संचित न्यासुर, बागमती प्रदेशमा विजय लामा, गण्डकी प्रदेशमा दुधकाजी तामाङ रहेका छन् । विभागीय समितिको प्रमुखहरुमा संगठन बिभाग प्रमुखमा रमेश थोकर, विदेश बिभाग प्रमुखमा ह्रिञ्जेन दोर्जे तामाङ, प्रशिक्षण बिभाग प्रमुखमा सबिन मोक्तान, लगायत चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा प्रेमकुमारी तामाङ, रमेश थोकर, रोजिना लामा, रोशन गोले, सबिना माया घिसिङ, बसन्त वाईबा, प्रज्ज्वल तामाङ, सरिता तामाङ, जनकलाल थिङ, संचमाया तामाङ लगायत ४१ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*