कन्तिपुर पब्लिक रेलिसन अफिसरमा नियुक्त भएको तामाङलाई सम्मान

तामसालिङ खबर
५ आश्विन २०७६, आईतवार ०९:३९

असोज ५, काठमाण्डौ – कन्तिपुर पब्लिक रेलिसन अफिसर जस्तो गरिमामय पदमा नियुक्त हुन सफल भएको सो बहादुर तामाङलाई रुबि भ्याली म्हेन्दोमाया संघले खादा लगाएर सम्मान गरेको छ ।

कार्यक्रममा सम्मानित भएको तामाङले सम्बोधन गर्दै रुबि भ्याली म्हेन्दोमाया संघले गरेको सम्मान प्रती आभार व्यक्त गरेका थिए । यो सम्मानबाट अझै अघि बढ्न प्रेरित भएको बताउनु भयो ।

संघको अध्यक्ष आरम्भ तामाङको सभापतित्वमा भएको कार्यक्रममा ईमान तामाङ, छिमी मम्बा तामाङ, बिकल तामाङ, जयबिर तामाङ ,ज्यतिरानी घले, रसुवाका युवाहरू लगायतको उपस्थिति रहेको थियोे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*