हेटौँडाको १० होटललाई क्वारेन्टाईनको लागि प्रयोग गर्न सकिने
जेठ २६, हेटौडा – खाडी तथा अन्य मुलुकबाट मकवानपुरका नागरिकहरु आउने क्रम बढेपछि होटल एशोसियसन मकवानपुरले हेटौडामा क्वारेन्टाईको लागि प्रयोग गर्न मिल्ने १० वटा होटलको सुची बनाएर जिल्ला प्रशासन कर्यालय मकवानपुरलाई दिएको छ । क्वारेन्टीनको लागि हेटौडा बजार क्षेत्रमा रहेको १० वटा होटलहरु प्रयोग गर्न सकिने भएको छ । हेटौंडा वडा नम्बर २ को होटल एभोकाडो, हेटौंडा–४ को होटल आर्शिवाद, होटल तुरही, हेटौँडा–११ को होटल मयुरी थकाली भान्छाघर, हेटौंडा – १० को होटल सूर्यान्स, रोयल क्राउन होटल, होटल मेघा, होटल वेलकम, न्यु मंगोलम होटल एण्ड लज र होटल चण्डीका...


















