नेकपा बागमती प्रदेशको विभागमा मकवानपुरका क-कसले कुन जिम्मेवारी पाए

फाल्गुन, हेटौडा – बागमती प्रदेशको ३० विभाग मध्ये मकवानपुले ३ वटा विभागको प्रमुख र एउटा विभागको उपप्रमुख पाएको जनाइएको छ । प्रदेश कमिटीले दिएको जानकारी अनुसार मकवानपुरबाट संगठन विभागको प्रमुखमा अन्नत पौडेल, खानेपानी तथा सरसफाई विभागको प्रमुखमा कृष्ण दाहाल र न्याय, कानून तथा मानवअधिकार विभागको प्रमुखमा ओम घलानले जिम्मेवारी पाएका छन् । यस्तै विज्ञान तथा प्रविधि विभागको उपप्रमुखमा ललित घलानले जिम्मेवारी पाएका छन् । अर्थ तथा योजना विभागको सदस्यमा यम सिलवाल, उद्योग तथा वािणज्य विभागको सदस्यमा नवराज अर्याल, तुलसी रिजाल, उपभोक्ता हित तथा आपूर्ती विभागमा सुवास सिंसह ठकुरी, कृषि...