थाहा नगरको पानोर रिसोर्टमा बेहोस भएका आठै जनाको मृत्यु (नामावली सहित)

माघ ७, हेटौडा (थाहा नगर) – मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोर अवस्थामा भेटिएका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पुर्याईएको उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छन् । भारत केरलाका पोखरा घुमेर दामन घुम्न आएका उनिहरु रिर्सोटमा बास बस्न आएका १५ जना भारतीय नागरिक मध्ये ८ जना सुतेकै स्थानमा बेहोस भेटिएका थिए । मृत्युभएका ८ जना मध्ये ४ जना बालबालिका रहेका छन् । मृत्यु हुनेमा भारत केरला बस्ने बर्ष ३८ को रन्जित...