अखिल(क्रान्तिकारी) निर्मल बहुमुखी क्याम्पसको इकाइ अध्यक्षमा सुदीप उप्रेती

भदौ, हेटौडा – निर्मल बहुमुखी क्याम्पस बस्तीपुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) को प्रथम इकाइ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुदीप उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मन्जिल मैनाली, काजल मोक्तान, सचिव अमन पुरी, सह-सचिव सिंग्रीला वाईबा र कोषाध्यक्षमा शर्मिला मल्ल सहित ३५ सदस्यीय कमिटी चयन गरिएको छ। नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला संयोजक सर्केश घलानको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारी, २ का वडा अध्यक्ष राजकुमार पाख्रीन, अखिल क्रान्तिकारी मकवानपुर जिल्ला अध्यक्ष श्रवणकुमार बर्तौला,...