सुनचाँदीको मूल्य फेरि बढ्यो
साउन, काठमाडौँ – सुनचाँदीको मूल्य घट्ने र बढ्ने क्रम चलिरहेको छ । यसैक्रममा आइतबार प्रतितोला २ सय रुपियाँ बढेको सुनको मूल्य सोमबार २ सय रुपियाँ घटे पनि आज फेरि प्रतितोला ४ सय रुपियाँ बढेर कारोबार भइरहेको छ । त्यसैगरी आइतबार प्रतितोला १० रुपियाँ बढेको चाँदी सोमबार पुनः ५ रुपियाँ घटेको थियो भने आज प्रतितोला ४० रुपियाँ बढेर किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९२ हजार २ सय ६० रुपियाँ र चाँदी प्रतितोला १ हजार...



















