वडा कार्यालयबाट उपलब्ध २ दिने शिविर टोलटोलमा, पहिलो दिन ६२ जनाले सेवा लिए
बैशाख, हेटौडा (मनहरी) – व्यक्तिगत घटना दर्ता र कार्यालयबाट उपलब्ध सबै प्रकारको सेवा सहित मनहरी गाउँपालिका ५ नम्बर वडामा २ दिने शिविर भएको छ। वडाको दुई स्थानलाई शिविरको सेवा केन्द्रको रुपमा स्थापनमा गर्दै यहि बैशाख २६ र २७ गते कार्यक्रम गरिएको हो। शिविरको पहिलो दिन २६ गते रुञ्चेडाँडा भएको शिविरबाट मालपोत तथा सम्पती करतर्फ ३० जना, बिबाह दर्ता ३ जना, जन्मदर्ता १७ जना, नागरिकता सिफारिस / प्रतिलिपी गरि १० जना र अन्य सेवामा २ जना गरि ६२ जनाले सेवा लिएका छन्। शिविरमा ब्यक्तिगत घटना दर्ताको बाहेक वडाबाट प्रवाह हुने...



















