यी हुन्, तामाङ समुदायबाट मकवानपुरमा निर्वाचित भएका ६२ जना जनप्रतिधि (नामावली सहित)
जेठ, हेटौडा – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना कार्य पनि सम्पन्न भएको छ । मतगणनाको मत परिणाम पछि बिजयी भएका नवनिर्वाचित जनप्रतिनिधिहरु बिजयी र्याली र जनताको घरदैलोमा पुगी धन्यबाद भन्नमा ब्यस्त छन्। मकवानपुर तामाङ्ग समुदायको बाहुल्य जिल्ला हो । यस पटकको स्थानीय तहको निर्वाचनमा ६२ जना तामाङ्ग समुदायका जनप्रतिनिधि बिजयी भएका छन्। मकवानपुरको १ सय २ वडा मध्ये १ मयेर, ४ पालिका अध्यक्ष, ३ उपाध्यक्ष र ५४ वडाअध्यक्ष सहित जम्मा ६२ जना तामाङ जनप्रतिनिधिहरु बिजयी भएका छन् । तामाङ समुदायबाट निर्वाचित भएका जनप्रतिनिधिमा सबैभन्दा बढी...


















