कमान सिँ पाख्रिन (पृथक) द्वारा अध्यक्षका लागि उम्मेदवारी दर्ता

बैशाख, हेटौडा (बागमती) – बागमती गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदकाे लागि कमान सिँ पाख्रिन (पृथक) काे उम्मेदवारी दर्ता भएकाे छ । निर्वाचन आयाेगले दिएकाे उम्मेदवार दर्ता सम्बन्धि अन्तिम दिन आयाेगकाे कार्यलय झुरझुरेमा नाम दर्ता गर्नु भएकाे हाे । आफुले ३ नम्बर वडामा विजय भए पश्चात अव्यवस्थित बसाेबास र सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बताईएकाे छ । वेराेजगार युवाहरुलाई राेजगारी दिने, कृषि उत्पादनलाई प्राथमिकता दिने, राईगाँउ- धियाल सडककाे स्तर उन्नती गर्ने, वृद्ध भत्ता घरमै पुर्याउन पहल गर्ने र शहिदकाे सपना पूरा गर्दै जनताकाे मतकाे मात्र नभएर...