एमाले नेता बिष्णु रिजाललाई कोरोना संक्रमण

तामसालिङ खबर
१४ बैशाख २०७८, मंगलवार १९:३१

बैशाख, काठमाण्डौ – नेकपा एमालेका नेता बिष्णु रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज रिजाललाई संक्रमण देखिएको हो ।

आफू सग सम्पर्कमा भएका ब्यक्तिलाई स्वास्थ परिक्षण गर्न र आबश्यक साबधानी अपनाउन समेत अनुरोध गर्नुभएको छ । उहाँलाई कोरोनाको सामान्य लक्षण देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*