तामाङ घेदुङ इजरायलको पाचौ अधिवेशनबाट अनिला मोक्तान चयन
इजराइल – नेपाल तामाङ घेदुङ इजरायलको पाचौ ऐतिहासिक अधिवेशनबाट अध्यक्षमा अनिला मोक्तान सर्बसम्मत चयन भएकी छिन । शुक्रबार साँझ भएको पाचौ अधिबेशनबाट अधिबेशनबाट सर्बसहमतिबाट अध्यक्ष मोक्तानको नेतृत्वमा २६ सदस्यीय नया कार्यसमिति सर्बसम्मत निर्बाचित भएका छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा सीता घिसिङ तामाङ, उपाध्यक्षहरु एलिजा दोङ तामाङ, छत्र गोले तामाङ, लाक़्पा तामाङ, रोज़ी मोक्तान तामाङ र सुनिता मोक्तान तामाङ, महासचिवमा पेमा पाख्रिन तामाङ, सचिवमा निङमा तामाङ, सहसचिवमा छ्योकी डुम्जन तामाङ, कोषाध्यक्ष गीता घिसिङ तामाङ, सहकोषाध्यक्षमा शर्मिला लामा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा दिवस घिसिङ, उत्तम तितुङ तामाङ, फुर्बा लोप्चन, चित्र कुमारी तामाङ,पुष्कल घिसिङ, आङनिमा तितुङ, रुपा स्याङ्तान तामाङ, दावा लामा, कल्पना स्याङ्तान, पासाङ ल्हमु तामाङ, सुनिमाया तामाङ, माया लामा, रेणु मोक्तान तामाङ र मन तामाङ रहेका छन् ।
नया कार्यसमिति चयन पछि घेदुङको विभिन्न समितिहरुमा पनि पदाधिकारीहरु नि चयन गरेको छ । शैक्षिक विभाग प्रमुखमा सुन्दर सिंह योन्जन, उपप्रमुखमा रोजी मोक्तान तामाङ, धार्मिक बिभाग प्रमुख – गुरु थुप्तेन लामा, अनुशासन विभाग प्रमुखमा बीबी लामा योन्जन, उपप्रमुखमा कल्पना मोक्तान, अन्तराष्ट्रीय समन्वय विभाग प्रमुख माया(दीप्मा)तामाङ, उपप्रमुखमा दिनेश मोक्तान,
भाषा साहित्य विभागमा प्रमुख नानी माया योन्जन, उपप्रमुखमा दीपा मम्बा तामाङ, सांस्कृतिक विभाग प्रमुखमा सारा लामा तामाङ, उपप्रमुखमा लिला तामाङ, महिला विभाग प्रमुख सानुमाया लोप्चन तामाङ, उपप्रमुख अनिता स्याङ्तान, संचार (प्रचारप्रसार) विभाग प्रमुखमा सुरेन्द्र योन्जन तामाङ, उपप्रमुख लिजा तामाङ, युवा बिभाग प्रमुख तेजबहादुर तामाङ लगायतको पदाधिकारीहरु चयन गरेको छ ।






