‘तामाङको ईतिहास बचाउन’ रिलिज (भिडियो)
भदौ २५, हेटौडा – आदिवासी जनजाति तामाङ समुदायको ईतिहासको जगेर्ना गर्न सुझाउने सेलो गीत ‘तामाङको ईतिहास बचाउन’ युट्युबमा रिलिज भएको छ ।
गायिका शशिकला मोक्तान र गायक सञ्जीव वाईबाको आवाजमा सजिएको गीतमा अरुण घिसिङले शब्द तथा संगीत रहेको छ । फणिन्द्र राईको एरेञ्ज तथा सुमन खड्काको मिक्सिङमा बनेको गीतको अडियो भर्सन सार्वजनिक भएको हो । गीतलाई पर्पल स्टुडियोमा रेकर्ड गरिएको हो ।
हेरौँ अडियो भिडियो गीत –






