हेटौंडामा प्रणामी कप सम्पन्न

हेटौंडा । श्री कृष्ण प्रणामी युबा परिषद नेपाल जिल्ला कार्यसमिती मकवानपुरको आयोजनामा जिल्ला कै एतिहासमा पहिलो पटक अन्तर प्रा.स स्तरिय फुटबल प्रतियोगिता आयोजना भयेको छ । हेटौडा ६ गौरीटार रङ्गशालामा भएको खेलमा मकवानपुर जिल्लामा सकृय अवस्थामा रहेको प्रारम्भिक समितीहरु मनहरी प्रा.स, हेटौडा प्रा.स, गुरु धाम प्रा.स, गौरिटार प्रा.स, सामरी प्रा.स, कर्मचुली प्रा.स लगायतको सहभागिता रहेको थियो । राजपानी प्रास गरेर ७ प्रासको खेल भयेको थियो जस्मा गुरुधाम प्रास र राजपानी प्रास बिच फाइनल खेल भयेको थियो र गुरु धाम प्रास ले ३ गोल र राजपानी प्रास ले १ गोल...