नेकपा (माओवादी केन्द्र) हेटौंडा १९ नं वडा समितिद्वारा थोकर प्रति श्रद्धाञ्जली अर्पण
हेटौंडा । नेकपा (माओवादी केन्द्र) मकवानपुरले शान्तिमाया थोकर प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीले जनयुद्धका महान सहिद बिर बहादुर थोकरकी जीवन संगिनी शान्तिमाया थोकरप्रती श्रद्धाञ्जली अर्पण गरेको हो । आइतबार एक शोक वक्तव्य निकाल्दै नेकपा माओवादी केन्द्र मकवानपुरले थोकरप्रती श्रद्धाञ्जली अर्पण गरेको हो । १० वर्षे जनयुद्धमा मनहरी २,भिमान आक्रमणमा सहादत प्राप्त गरेका महान सहिद वीर बहादुर थोकरकी श्रीमती शान्तिमाया थोकर विगत लामो समयदेखी घाँटीको क्यान्सर रोगसँग लड्दै हुनुहुन्थ्यो । उपचारकै क्रममा माघ १५ गते उहाँको देहावसान भयो । वि.स. २०२८ माघ १० गते जन्म भएका शान्तिमाया थोकरको...


















