‘दारी बा को सेकुवा’ युएईको रोहअल ईतिहादमा
यूएई – नेपालीहरुको बैदेशिक रोजगारीको लागि पछिल्लो गन्तब्यको रुपमा युएई (दुबाई) रोजाइमा पर्छन । केही बर्ष यता नेपालीहरु श्रमिक मात्र नभई नेपालीहरु ब्यबसायी तर्फ नि लागेको छ । सामाजिक संजाल मार्फत निकै चर्चामा आएको यूएईको रसअल खेमैहमा रहेको “दारी बा को सेकुवा” । रस अल खेमामा नखीलमा रहेका पुरानो लुलु मार्केट छेवैमा खुलेको रोह अल ईतिहाद रेस्टुरेन्ट नामको रेस्टुरेन्टले हाल ‘दारी बा को सेकुवा’ नाम दिएको सेकुवा परिकारले ग्राहकहरुलाई निकै नै लोभ्याई रहेको देखिन्छ । रस अल खैमहका स्थानीय नेपालीहरु मात्र हैन अबुधाबी, दुबई, शारजाह, फुजैराह, अज्मान लगायतबाट कयौ...



















