मनहरीको बजेट ७६ करोड १६ लाख (पूर्णपाठ सहित)
असार, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि ७६ करोड १६ लाख ३५ हजार ४ सय २० को बजेट बिनियोजन गरेको छ । गाउँपालिकाको सातौ गाउँसभामा अनुमानित बजेट पेश गर्दै गाउपालिकाकी उपाध्यक्ष मनिला बिष्टले नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेकी हुन् । विनियोजित बजेट खर्च गर्नको लागि संघीय सरकार र बागमती प्रदेश सरकारको वितिय समानिकरण अनुदान तर्फ क्रमश: १२ करोड ५५ लाख र १ करोड ३ लाख ८४ हजार प्राप्त हुने अनुमान गरिएको उनको भनाइ छ । त्यस्तै संघीय र प्रदेश सरकार शर्सत अनुदान तर्फ...


















