तरकारीको बिचौलिया अन्त्य गर्न मित्रसेवा संचालनमा

हेटौडा (मनहरी) – तरकारीमा बिचौलियाको किनबेचको कारणले किसान मार्कामा परिरहेको बेला मित्रसेवा कृषि फर्मले किसानहरुको सहजताको लागि बिचौलिया अन्त्य गर्ने उदेश्यले नयाँ योजना सहित संचालनमा आएको छ । मित्रसेवाले कृषि उपजको उत्पादन बढाउन तथा बजारिकरण गर्न चाहने किसानलाई सहयोग गर्ने योजना सहित आज हेटौडामा भएको पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । किसानले उत्पादन गरेका कृषि उपजलाई प्रति केजी न्युनतम १४ देखि अधिकतम ४० प्रतिशत सम्म बजार मुल्य तोकेर लिने सम्झौता गरिने छ भने त्यसका लागि किसानले मित्रसेवा कृषि फर्ममा सेयर सदस्य बन्नुपर्ने कृषि फर्मका संचालक हरिशरण जिम्बाले बताए...