तिन नम्बर प्रदेशको बिकासमा स्वयमसेवक परिचालन
हेटौडा – तिन नम्बर प्रदेशको जनतालाई सरकारको महशुस गराउनका लागि प्रदेश सरकारले विकास स्वयमसेवक परिचालन गरेको छ । विकासको बिभिन्न क्षेत्रमा भैरहेको जनशक्तिको अभाब पूर्तिका लागि प्रदेश ३ सरकारले १३ वटै जिल्लामा स्वयमसेवक परिचालन गरेको हो । सामाजिक विकास मन्त्रालय मातहत रहने गरी सरकारले बिभिन्न ११ वटा क्षेत्रमा आबद्ध रहेका युवाहरुलाई सबै सम्बन्धित जिल्लाको समन्वय समितिसँगको सहकार्यमा काम गर्ने गरी परिचालन गरेको हो । मन्त्रालयको गाउँमा सरकार भएको महशुस दिलाउनका लागि जनतासँग सहकार्य गर्दै विकासका काममा सहयोग पुर्याउने उद्देश्यले युवा स्वयमसेवक परिचालन गरिएको जनाएको छ । सरकारले माबि शिक्षक,...



















