नेपाल भाषामा पि.एचडी गर्नलाइ आर्थिक सहयोगको ढोका खुल्यो

चैत्र, काठमाडौ – राज्यलक्ष्मी क्याम्पस नेपाल भाषा एमएस तहमा समावेशी गराउनमा विशिष्ट योगदान पु¥याएबाट कामपाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी, क्याम्पसका कर्मचारीलाई सम्मान गरेका छन् । कार्यक्रममा नेपालभाषा व नेपाली भाषा विभागका विभागीय प्रमुख विष्णु प्रसाद ज्ञवालीले ‘नेपाल भाषा एम.ए. तहको कक्षा विद्यार्थीको उपस्थितिमा निरन्तर सञ्चालन भइरहेको जनाउँदै कक्षा व्यवस्थापन चुनौति भएता पनि आगामी दिनमा कक्षा व्यवस्थित गर्दै जाने धारणा राखे ।” पुर्व क्याम्पस प्रमुख प्रा. डा.निर्मला सुवालले ‘यस क्याम्पसा केही बर्ष अगाडि बि.ए. तहमा नेपालभाषा अध्ययन गर्ने विद्यार्थी नभएपछि कक्षा बन्द भयो । त्यसपछि त्रिवि निति नियम अनुसार...