माओबादी केन्द्र मनहरी – ६ को अध्यक्षमा डम्बर मोक्तान
मंसिर, हेटौडा (मनहरी) – नेकपा माओबादी केन्द्र मनहरी ६ को प्रथम अधिबेशन सोमबार भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित सुनानुरीमा प्रथम अधिबेशनबाट पुन : डम्बर बहादुर मुक्तानको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा अमृत थिङ, सचिवमा सरोज श्रेष्ठ, सह-सचिवमा विकास कार्की, कोषाध्यक्षमा जनुक विक रहेका छन । त्यसै गरि सदस्यहरुमा छविलाल मोक्तान, फुल माया मोक्तान , बिर बहादुर राई , बाबु थिङ , रुबेन्द्र कुमार थिङ , प्रेम बहादु थिङ निर बहादुर प्रजा , प्रेम बहादुर प्रजा , लिला जिम्बा ,सेतु...



















