मनहरी २ मा गठबन्धन अगाडी, वडातर्फ माओवादी केन्द्रको अग्रता
बैशाख, हेटौडा (मनहरी) – मनहरी २ मा क केन्द्रका ७ सय ५२ मत गनेर सकिदा पालिकामा गठबन्धन अगाडी नै रहेको छ । गठबन्धको तर्फबाट काङ्ग्रेसको अध्यक्षमा ४ सय ३४ मत प्राप्त गरेका छन । नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षले ३ सय ४४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेबाट अध्यक्षमा १ सय ९१ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा २ सय १० मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एकिकृत समाजवादी) बाट अध्यक्ष ९ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा १३ मत प्राप्त गरेका छन् । वडाअध्यक्ष तर्फ...














