प्रहरीका ४९ जना एसपीको सरुवा (सूचीसहित)

भदौ, काठमाण्डौ – प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै प्रधान कार्यालयले एसपीहरुको सरुवा गरिएको जानकारी गराएको छ । सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै दिइने सूचनामा उल्लेख गरिएकाे छ । नामावली हेर्नुहोस