थाहा नगर बिज्ञान शिक्षक समाज गठन, अध्यक्षमा श्रीधर कार्की

भदौ, हेटौडा (थाहानगर) – बिज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा थाहा नगरको प्रथम नगर भेला जनकल्याण माबिमा सम्पन्न भएको छ। भेलाले जनकल्याणका बिज्ञान शिक्षक श्रीधर कार्कीको अध्यक्षतामा १३ सदस्यीय बिज्ञान शिक्षक समाज थाहा नगर समिति गठन गरिएको छ। समाजको उपाध्यक्षमा जनकल्याणका प्रदिप केसि, सचिवमा सुन्दरीदेविका हेमन्त कुवर, कोषाध्यक्षमा स्वच्छन्दका भुपेन्द्र गोपाली, सहसचिव जनकल्याणकै बिक्रम मल्ल, सहकोषाध्यक्ष सर्मिला आले रहेका छन। त्यस्तै, सदस्यहरुमा मिलन स्याङ्तान, सीता गोपाली, जयलाल स्याङ्तान, मिलन मोक्तान, प्रतिमा दाहाल, पिताम्बर घिमिरे, ओमप्रकाश कुमार पंडित रहेका छन। भने मनोज रायमाझी, निराजन कुवर, नरेन्द्र प्रसादसिह सल्लाहकार रहेको समिती गठन...