राक्सिराङमा माओवादी केन्द्रको नौ वडा कमिटी पुनर्गठन कार्य सम्पन्न (नामावली सहित)
साउन, राक्सिराङ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राक्सिराङ गाउँपालिका अन्तर्गत ९ ओटै वडा कमिटिको वडा भेला सम्पन्न भएको छ । माओवादी केन्द्रको केन्द्रिय सचिवालय समितिको निर्णय अनुसार देशभरका वडा कमिटि गठन तथा पुनर्गठन गर्ने क्रममा राक्सिराङ गाउँपालिकाको ९ ओटै वडाको भेला सम्पन्न भएको हो । भेलाले राक्सिराङ गाउँपालिका वडा नम्बर १ को इन्चार्जमा जोगमान थिङ, सह-इन्चार्ज रमेश दोङ र अध्यक्षमा कुमार सिं बल, सचिब राकेश दोङ लगायत २१ सदस्यीय वडा कमिटि गठन गरेको छ । वडा नम्बर २ वडा कमिटिको अध्यक्षमा भीम लाल रूम्बा, सचिब कविता थिङ लगायत...



















