स्याङतानको उपचारका लागि आर्थिक सहयोगको अपिल

पुष, हेटौडा (मनहरी) – मकवानपुर मनहरी गाउँपालिका वडा नम्वर २ निवासी माइते सिं स्याङ्तानको उपचारको लागि आर्थिक सहयोग गर्न उनको परिबारले आग्राह गरेका छन । बिगत १५ बर्षदेखि पेट फुल्ने समस्याबाट पीडित स्याङतानको उपचारको लागि आर्थिक समस्या भए पछि आर्थिक सहयोगका लागि उनका परिवारले सबैलाई आग्रह गरेका छन् । ६३ बर्षका स्याङ्तान आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित छन । पेट फुल्ने समस्या दिनप्रतिदिन बढ्दै गएपछि हेटौंडा अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो । हेटौंडा अस्पतालले भरतपुरस्थित क्यान्सर हस्पिटल रिफर गरेको थियो । क्यान्सर हस्पिटलले सुरुवाती चरणमा घरमै...