‘द भ्वाइस किड्स नेपाल’का जेनिस उप्रेतीले हेटौंडा आएर मागे भोट
पुष, हेटौंडा – नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ नेपाल किड्स सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेतीले भोट गर्न अपिल गरेका छन् । हेटौंडामा शनिबार पत्रकार सम्मेलन मार्फत् उप्रेतीले भोट गर्न अपिल गरेकाहुन् । जेनिस भ्वाइस अफ नेपाल किड्सको डिजिट, ब्ल्याण्ड र ब्याटल राउण्ड हुँदै लाइभ राउण्डमा प्रवेश गरिसेका छन् । अब उनलाई अगाडि बढ्नको लागि कोचको मन जितेर मात्रै पुग्दैन । उनलाई दर्शकको माया साथसाथै अत्याधिक भोटको समेत आवश्यक पर्दछ । उनले आफुलाई भोट गरेर प्रतियोगिताको अगाडि बढाई दिनुहुन...



















