बक्तृत्वकलामा हेटौंडा १९ की सपना बर्तौला प्रथम

माघ, हेटौंडा – सहिद दिवसको अवसरमा शनिबार आयोजित सहिद र मदन भण्डारीका सपना साकार पार्नका लागि नवयुवाको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगितामा हेटौंडा १९, कि सपना बर्तौला प्रथम हुनुभएको छ । सहिद सप्ताह कार्यक्रम अन्तर्गत मदन भण्डारी फाउन्डेसन मकवानपुरको ब्यबस्थापन र सहिद स्मारक बिकास समितिको आयोजनामा भएको बक्तृत्वकलामा बर्तौला प्रथम हुनुभएको हो । हेटौंडा ५ कि आकाक्षा निरौला दोस्रो, हेटौंडा ४ की दर्शना सापकोटा तेस्रो हुनुभयो भने हेटौंडा ९ की अभिप्सा पौडेल सान्त्वना हुनुभएको छ । उहाँहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र १ हजार नगद पुरस्कार रहेको...