बर्षातका कारण मनहरीबाट राक्सीराङ र कैलाश चल्ने यातायात पूर्णरुपमा बन्द
हेटौडा (मनहरी) – तिन दिन देखि लगातार परेको वर्षाको कारण मनहरीको उत्तरी क्षेत्र जोड्ने यातायात सेवा अबरुद्ध भएको छ । मनहरी खोलामा बाढी आए संगै मनहरी बगरको बसपार्क पूर्ण रुपमा बन्द भएको छ । उक्त बसपार्क भै राक्सीराङ र कैलाश गाउपालिकाको बिभीन्न क्षेत्रमा सञ्चालित यातायात सेवा अबरुद्ध भएको छ । दुई गाउँपालिकामा बस नचल्दा मनहरी हुदै बिभीन्न क्षेत्रमा जाने यात्रहरुुलाई समस्य उत्पन्न भएको छ । मनहरी बगरको किनारा हुदै राक्सीराङको सरिखेत पँलासे, खैराङ, चौकिटार,कैलासको कालिकाटार, मादल सिङ, लगायतको स्थानमा दैनिक रुपमा संचालित यातायात बाढी आएसंगै पूर्ण रुपमा अबरुद्ध भएको...

















