तरुण दल मनहरीको अध्यक्षमा स्वतन्त्र उप्रेती

हेटौडा (मनहरी) – मकवानपुरको मनहरीमा नेपाली कांग्रेस निकट तरुण दल मनहरी गाउँ कमिटीको अध्यक्षमा स्वतन्त्र उप्रेतीको चयन भएको छ । १५ सदस्यीय तरुण दल मनहरी गाउँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रघुनाथ बर्तौला , सचिवमा चन्द्रमणि पाठक, सहसचिवमा हरिशरण शिवाकोटी र कोषध्यक्षमा सिताराम मुक्तान चयन भएका छन । त्यस्तै, सदस्यहरुमा पुर्ण बहादुर थिङ, विना कुमारी लामा, मिलन थापा मगर, गोबिन्द लुईटेल, राजकुमार स्याङतान, बिर बहादुर रुम्बा, धनबिर प्रजा नितु मुक्तान र शम्भु लामा लगायतको चयन भएको छ । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पुर्वसभापति रघुरमण न्यौपाने,प्रबक्ता प्रदिप कोइराला,...