महिला घेदुङ पोखरा महानगरको अध्यक्षमा पवित्रा थोकर
फाल्गुन २४, पोखरा – गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर कमिटी गठन भएको छ । ‘तामाङ महिला सशक्तिकरण, हाम्रो अभियान’ नाराका साथ गठन भएको महिला घेदुङ पोखरा महानगर कमिटीको अध्यक्ष पवित्रा थोकर तामाङको नेतृत्वमा १७ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा जयन्ती मोक्तान तामाङ, सचिवमा निमा लामा तामाङ, सहसचिवमा लक्ष्मी ब्लोन तामाङ, कोषाध्यक्षमा सुशिला तामाङ, सह-कोषाध्यक्षमा चन्द्रावती थोकर तामाङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सरु तामाङ, बेली चमेली तामाङ, अञ्जु तामाङ, मुगा तामाङ, बुद्धिमाया तामाङ, बिष्णु तामाङ र सुकमाया तामाङ लगायत रहेका...