अखिल (क्रान्तिकारी) मकवानपुर द्वरा आयोजित वक्तित्वकला प्रतियोगितामा सुशील न्यौपाने प्रथम
हेटौंडा । ३० औं जनयुद्ध दिवसको अवसरमा आयोजित अखिल (क्रान्तिकारी) मकवानपुरले वक्तित्वकला प्रतिजोगिता आयोजना गरेको हो । फाल्गुन ४ गते मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा भएको उक्त कार्यक्रममा २० जना प्रतिस्पर्धिहरुको सहभागीता रहेको थियो । प्रत्येक बक्तालाइ ५ मिनेटको समय निर्धारण गरिएको थियो । वक्तित्वकला प्रतिजोगितामा प्रथम स्थान हासिल गर्न सफल मकवानपुर बहुमुखी क्याम्पसमा अध्यनरत छात्र सुशील न्यौपानेले नगद रु.५०००(पाच हजार) सहित प्रमाणपत्र प्राप्त गरेका छन् । द्वितीय स्थानमा सफल हुन बंशगोपाल मल्टिपल क्याम्पसमा अध्यनरत छात्र रौनक घिमिरेले नगद रु.३००(तिन हजार) सहित प्रमाणपत्र प्राप्त गरेका छन । त्यसैगरि तृतीय स्थान...



















