चैनपुरमा कपाल काट्ने शैलुन सन्चालन, अध्यक्ष मल्लद्वारा उद्घाटन

कार्तिक, हेटौडा (राक्सिराङ्ग) – चेपाङ युवाहरुको सक्रियतामा राक्सिराङ्ग गाउँपालिकाको मुकाम चैनपुरमा पहिलो पटक कपाल काट्ने शैलुनको स्थापना भएको छ । राक्सिराङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा स्थानिय ५ जना चेपाङ्ग युवाहरुले शैलुन सन्चालनमा ल्याएका छन् । शैलुनको सोमबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उद्घाटन गरि १ लाख ४० हजार बराबर आवश्यक सामग्री समेत हस्तान्तरण गर्नुभएको थियो । अब कपाल काट्न एक हजार सम्म खर्च गरेर मनहरी बजार पुग्नुपर्ने बध्ययता हटेको अध्यक्ष मल्लले बताउनुभयो। विभिन्न तालिम सिकाई पछि उद्यमी बन्न चाहनेहरुलाई स्थानीय सरकार सहयोग गर्दै आएकोले काममा निरन्तरता दिएको खण्डमा आगामी दिनमा थप...