प्रेस सेन्टर नेपाल मकवानपुरले सुत्केरी भत्ता दिर्घकालिन बनाउन कोष खडा गरिने

फाल्गुन, हेटौडा – मकवानपुरमा कार्यरत महिला सन्चारकर्मीको लागि प्रेस सेन्टर नेपाल मकवानपुरले शुरुवात गरेको सुत्केरी भत्ता कार्यक्रम दिर्घकालिन बनाउन कोष खडा गरिने भएको छ । शनिबार प्रेस सेन्टर नेपाल मकवानपुरको सम्पन्न बार्षिक साधारण सभाको अबसरमा सुत्केरी महिला पत्रकारलाई प्रोत्साहन स्वरुप सुत्केरी भत्ता र जेष्ठ, महिला पत्रकारको लागि स्वास्थ उपचारको ५० प्रतिशत छुटको स्वास्थ्य बिमा लगायतका कार्यक्रम अब देखि कोष खडा गरिने भएको हो। त्यस्तै, सोहि कार्यक्रमकै अबसरमा मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रकाश थापाले सुत्केरी महिला पत्रकारहरुलाई प्रोत्साहन स्वरुप ४ बर्ष सम्म नगद ५ हजारको दरले...