अधिकार प्राप्तिका लागि अन्तिम लडाई लड्न तयारीमा छौ – संघीय अध्यक्ष गोले

असोज १०, सप्तरी – नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोलेले अधिकार प्राप्तिको लागि सशक्त विद्रोह गर्ने चेतावनी दिएका छन । एक नम्बर प्रदेशको सप्तरीको अग्निसाईर कृष्णसवर गाउँपालिकामा विहीबार तामाङ घेदुङ सप्तरीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘राज्यको चरम विभेदकारी नीतिका करण तामाङ समूदाय पछाडी पारेको भन्दै ‘नश्लवादी शासक विरुद्ध सशक्त विद्रोहको विकल्प नरहेको बताउनु भयो ।’ तामाङ समूदायलाई जागरुक गर्दै आन्दोलनको तयारीमा नेपाल तामाङ घेदुङ अघि बढेको बताउँदै उनले अधिकारका लागि अन्तिम लडाई लड्न तयार रहन् सवैलाई अग्रह समेत गरे । घेदुङको...