थाहाको ब्याडमिन्टन प्रतियोगितामा १६ टिमको सहभागिता हुने
फाल्गुन, हेटौडा (थाहा नगर) – उत्तरी मकवानपुरको थाहा नगरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको उपमेयर कप व्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण यही फाल्गुण १८ गतेबाट सञ्चालन हुँदैछ । फरक सोचको आयोजनामा हुन लागेको चौथो उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ। प्रतियोगितामा थाहा – १० विसिङखेल ए, नेपाल विद्युत प्राधिकरण पालुङ, माई बाराही स्पोट्र्स, थाहा नगरपालिका ए, थाहा नगरपालिका बी, थाहा नगरपालिका सी, थाहा नगरपालिका डी, थाहा ३, ऊँ नमः शिवाय, शिखर क्लब शिखरकोट, बज्रबाराही ए, थाहा १० विसिङखेल बी, प्रगतिशिल युवा क्लब घर्तिखोला, ईलाका प्रहरी कार्यालय...



















