तिन नम्बर प्रदेशका २२ स्थानीय तहमा आधारभूत शिक्षा सुनिश्चित

हेटौंडा – तिन नम्बर प्रदेशका २२ वटा स्थानीय तहका विद्यालयहरुमा आधारभूत क्षिक्षा सुनिश्चित भएको छ । आधारभूत तह सुनिश्चित भएको स्थानीय तहहरु मध्ये धादिङ र दोलखाका धेरै रहेका छन् । ती जिल्लामा ७/७ वटा स्थानीय तहका आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गरिएको छ । त्यस्तै, ललितपुरको ५ वटा स्थानीय तहमा पनि आधारभूत तह सुनिश्चत भएको घोषणा गरिसकिएको छ । २०७५ सालभरमा आधारभूत तह सुनिश्चित भएको घोषणा गरिएको थियो । मकवानपुर, भक्तपुर र सिन्धुपाल्चोकका एक/एक वटा स्थानीय तहमा पनि आधारभूत शिक्षाको सुनिश्चितता भएको घोषणा गरिसकिएको छ । तिन नम्बर प्रदेशको...