आईपीएलको फाइनलमा मुम्बई ईन्डियन्स

एजेन्सी – मुम्बई ईन्डियन्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बईले फाइनलमा स्थान पक्का गरेको हो । १ सय ३२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर रोहित शर्मा ४ र क्विनटन डी कक ८ रनमा पोविलियन फर्किएपनि सुर्यकुमार यादवले मुम्बईको ईनिङ्सलाई अघि बढाए । उनले नटआउट ७१ रनकाे अर्धसतकीय पाली खेले । इशान्त किसनले २८ रन बनाए । हार्दिक पाण्डेया शुन्य रनमा पवोलियन फर्किए । चेन्नेइका इमरान...