पत्थरी एक हप्तामै हटाउन यी घरेलु विधि अपनाउनुहोस
भदौ ३१, हेटौडा – घरेलु उपचार पद्धतिद्वारा एक हप्तामै किड्नीमा भएको पत्थरीबाट छुटकारा पाउन सकिन्छ । तपाईलाई किड्नीमा जम्मा भएको पत्थरीलाई प्राकृतिक उपचार प्रक्रिया अपनाएर पूर्ण रुपले सफा पार्न सकिने विधिको बारेमा यहाँ जानकारी प्रस्तुत गरिएको छ । किडनीमा भएको पत्थरी ठूलो आकारको छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ । यो घरेलु विधि अपनाउनाले किडनीमा जम्मा भएको बालुवा तथा स्टोन सहजै बाहिर निकाल्न मद्धत पुग्छ । आवश्यक सामग्री १. १०० मिलीलिटर कागतीको जुस २. १०० मिलीलिटर शुद्ध ओलिभ...

















