बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

असार, हेटौँडा – बागमती प्रदेश सरकारले बजेट बहुमतले पारित भएको छ । सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित भएको हो । बिहिबार भएको प्रदेशसभा बैठकले ६२ अर्ब ७० करोड ९० लाख रुपैँयाको बजेट पास गरेको हो । बजेटको सन्र्दभमा गत असार १२ गतेबाट भएको छलफल हुँदै आएको थियो ।