साउन, काठमाडौ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा ‘तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६’ आगामी साउन २४ देखि २७ गतेसम्म संघीय राजधानी काठमाडौंमा आयोजना हुने भएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ लाई ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक’ का रूपमा घोषणा...

हेटौंडा (राक्सिराङ्ग) – तामाङ समुदायको साँस्कृतिक पर्व मन्जुश्री सम्वत् २८६२ (ता ल्हो/घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। ल्होछारको अवसरमा गाउँपालिका अध्यक्ष राज कुमार मल्लले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै यहि माघ ४ र ५ गते दुई दिन गाउँपालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो। माघ ५...
असार, हेटौडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड ३१ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष वनस्तम थिङले बजेट प्रस्तुत गर्नुभएको हो। कुल बजेटमध्ये चालुतर्फ ३७ करोड ८६ लाख ७३ हजार रुपैयाँ र पुँजीगततर्फ २७ करोड ४५ लाख ६ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा सुशासन तथा...
असार, हेटौँडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराङ गाउँपालिकाले बाख्रापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषक समूह र सहकारी संस्थालाई उन्नत जातका बोका वितरण गरेको छ । वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका क्रममा सहभागी कृषक समूहलाई आयमूलक पेशातर्फ उत्प्रेरित...